योजना छनोट गर्न सांसद गाउँ गाउँमा

काठमाडौँ– आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) … Continue reading योजना छनोट गर्न सांसद गाउँ गाउँमा